नमस्कार अदरणिय पाठक बन्धु तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा स्वागत छ । यहाँ मेरा कबिता, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- acharyanitin2@gmail.com मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Monday, February 16, 2015

शाखा अधिकृतको प्रारम्भिक परिक्षा अन्तर्रगत सोधिएका सामान्यज्ञान तर्फका सबै प्रश्न र तिनका उत्तरहरु

2071को  शाखा अधिकृतको प्रारम्भिक परिक्षा अन्तर्रगत सोधिएका सामान्यज्ञान तर्फका सबै प्रश्न र तिनका उत्तरहरु






१. साँढे जुधार्इ कुन देशको राष्ट्रिय खेल हो ?
– स्पेन
२. लोकसेवा आयोगको प्रथम अध्यक्ष को हुन् ?
– नरेन्द्र सिहंमान प्रधान
३. नेपाली सेनालाइ संयुक्त राष्ट्र संघको सेनामा कहिले देखि पठाउन थालिएको हो ?
– सन् १९५८
४. कुनै बस्तुको तौल कुल ठाँउमा सवैभन्दा बढि हुन्छ ?
– भुमध्यरेखाबाट Pole मा
५. Antibiotics को Replace मा ल्याइएको औषधि कुन हो ?
६. ग्रिनबेल्ट मोमेन्टका संस्थपक को हुन् ?
– बाङ्गीरा माथाई
७. २०६८ को जनगणना अनुसार कति प्रतिशत महिला घरधनी रहेका छन् ?
– २५.७ %
८. जातिय व्यवस्थावारेमा कुन वेदमा उल्लेख गरिएको छ ?
– यजुर्वेद
९. Paper Gold मुद्रा कुन देशको हो ?
– SDR
१०. लिच्छिवी कालमा प्रहरी प्रमुखलाइ के भनिन्थ्यो ?
– दण्डनायक
११. नेपालमा कति संस्थान नाफामा रहेको छ ?
– १९ वटा
१२. पृथ्वीको दक्षिणी गोलार्दमा June 21 पछि कुन ऋतु सुरु हुन्छ ?
– Spring
१३. साइटिसको प्रधान कार्यालय कहाँ रहेको छ ?
– वासिङ्टन डिसी
१४. युनस्कोको प्रधान कार्यालय कहाँ रहेको छ ?
– पेरिस
१५. असंलग्न राष्ट्रहरुको १६ औ शिखर सम्मेलन कहाँ भएको थियो ?
– इरान
१६. सन् २०१४ मा अर्थशास्त्रको नोबेल पुरस्कार पाउने को हुन् ?
– जोन टिरोल
१७. नेपालमा कतिवटा पुनरावेदन अदालत छन् ?
– १६ वटा
१८. CEDA को स्थापना कुन देशको सहयोगमा भएको हो ?
– अमेरिका
१९. चाँगुनारायण मन्दिर कुन शैलीमा बनेको छ ?
– प्यागोडा
२०. एजेण्डा २१ के सँग संबन्धित छ ?
– वातावरण
२१. अगष्ट ६ मा जापानमा खसालिएको बमको नाम के थियो ?
– लिटिल ब्वाइ
२२. लम्बाइको आधारमा तलको राजमार्गहरु छोटोबाट लामोको क्रममा मिलाउनुहोस् ?
– पृथ्वी, सिद्धर्थ, त्रिभुवन र मेचि राजमार्ग
२३. सार्कको आठैवटा देशहरु मिलेर सहमति गरिएको साझा एजेण्डा के हो ?
– उर्जा व्यपार सम्झाैता
२४. अमेरिकी स्वतन्त्रता संग्रामको नारा के थियो ?
– अाैपनिवेशबाट मुक्ति
२५. बुद्धको बारेमा जोडा मिलाउनुहोस् ।
a) बुद्धत्व प्राप्त i) कुशिनगर
b) पहिलो उपदेश ii) बैशाली
c) अन्तिम उपदेश iii) बोधगया
d) देहत्याग iv) सारनाथ
– a-3, b-4, c-2, d-1
२६. तलको समूहहरुको जोडा मिलाउनुहोस् ।
a) प्रथम मल्ल राजा i) प्रचण्ड देव
b) शान्ति श्री ii) अरिदेव मल्ल
c) तलेजु iii) प्रताप मल्ल
d) रानी पोखरी iv) महिन्द्र मल्ल
– a-2, b-1, c-4, d-3
२७. निकुञ्ज हरुको अवस्थितिबारे जोडा मिलाउनुहोस् ।
a) मकालु बरुण i) रसुवा
b) लामटाङ ii) संखुवासभा
c) से-फोक्सुण्डो iii) डोटी
d) खप्तड iv) डोल्पा
– a-2, b-1, c-4, d-3
२८. तलका समुहबिच जोडा मिलाउनुहोस् ।
a) UN University i) Geneva
b) WTO ii) Washington DC
c) IMF iii) Tokyo
d) UNEP iv) Nairobi
– a-3, b-1, c-2, d-4
२९. तलका समुहविच जोडा मिलाउनुहोस् ।
a) चार्ली हेब्डो i) नाइजेरिया
b) बोको हराम ii) फ्रान्स
c) इस्लामिक स्टेट iii) सोमालिया
d) अल सबाब iv) इराक
– a-2, b-1, c-4, d-3
३०. २०१४ मार्च ८ मा दुर्घटनाग्रस्त भएको मलेसियन एयललाइन्सको विमान कुन ठाउँका लागि उडेको थियो ?
– बेइजिङ
३१. शिवालिक कुन क्षेत्रमा पर्दछ ?
– तराइ र भित्री मधेशको बीचमा
३२. तलका मध्ये कसको लागि संसदिय सुनुवाईको व्यवस्था छैन ?
– योजना आयोगको उपाध्यक्ष
३३. निम्नमध्ये ८००० मिटर भन्दा कम उँचाइ भएको हिमाल कुन हो ?
– माउन्ट एल्ब्रुज
३४. निम्न मध्ये आसियानको सदश्य राष्ट्र कुन कुन हुन् ?
– दिएका सवै (ब्रुनाइ लाओस कम्बोडिया र भियतनाम)
३५. विश्व कप फुटवल २०१४ को वारेमा तलका कुन भनाई ठीक छ/छन्-
क) सवैभन्दा बढी गोलकर्ता मेसी हुन् ।
ख) सेमिफाइनलमा पुग्ने ४ टिमहरु ब्राजिल¸ नेदरल्याण्ड¸ अर्जेन्टिना र जर्मनी हुन् ।
ग) अन्तिम खेल व्राजिल र जर्मनी बीच भएको थियो ।
ans : सेमिफाइनल खेल अर्जेन्टिना नेदरल्याण्ड जर्मनी र ब्राजिलबिच भएको थियो ।
३६. जोनाथन बी पोस्टल अवार्ड कसलाइ प्रदान गरियो ?
– महाविर पुन
३७. चालु योजना अनुसार विद्युतको पहुँच पुगेको जनसंख्या कति पुर्याउने लक्ष्य लिइएको छ ?
– ८७ प्रतिशत
३८. २०६८ सालको जनगणना अनुसार कति किसिमका मातृभाषा बोल्ने जनसंख्या रहेका छन् ?
– १२३ वटा
३९. २०६८ सालको जनगणना अनुसार १५-१९ वर्षका जनसंख्या कति प्रतिशत रहेका छन् ?
– ११.०७ (But answer is 56.96 According to the given answer.)
४०. २०६८ सालको जनगणना अनुसार सबैभन्दा बढि जनसंख्या रहेको जिल्लाहरु ठुलोदेखि सानोको क्रममा मिलाएर राख्नुहोस् ।
– काठमाण्डौ, कास्की(पाेखरा), ललितपुर, विराटनगर र भरतपुर
४१. World Cup T-20 Cricket, 2014 को उपाधि जित्ने टिम कुन हो ?
– श्रीलंका
४२. सन् १९९२ मेई मा जय बर्माको पुर्णकदको मुर्ती कुन ठाउँमा फेला परेको थियो ?
– काठमाण्डौको मालिगाँउ
४३. तल दिएको नेपालको शहरहरुको पुर्वबाट पश्चिमको क्रममा मिलाएर राख्नुहोस ।
– भद्रपुर भरतपुर, बुटबल र तौलिहवा
४४. दिएका ताल तथा जिल्लाहरु बारे जोडा मिलाउनु होस् ।
a) सुर्मासरोवर i) सुर्खेत
b) कामिनी दह ii) भोजपुर
c) बुलबुले ताल iii) बझाङ
d) साल्पा पोखरी iv) बारा
– a-iii, b-iv, c-i, d-ii
४५. तामा, सुन, फलाम, कोइला पाइने क्रम मिलाउनुहोस ।
– कुलेखानी, कालीगण्डकी, फुल्चोकी, चितवन
४६. टेलिभिजनको आविस्कारक को हुन् ?
– जे एल बेयर्ड
४७. तलका मध्ये कुन भनाइ ठिक छ ?
a) Most of the tourist visit Nepal for trekking
b) most tourist come from Europe
c) 2011 ad is observed Nepal as tourism year
– नेपाल पर्यटन वर्ष २०११ लाइ मनाइयो ।
४८. नेपालका जलविद्युतको क्षमतालाइ ठुलो देखि सानोको क्रममा मिलाएर राख्नुहोस ।
– कालिगण्डकी A, मर्स्याङ्दी खिम्तिखोला भोटेकोशी र चिलीमे
४१ ४२ ४३ र ४४ को प्रश्न तलको तालिकाबाट सोधिएको छ ।
a) वि.सं. २००४ 1) नेपालको बैधानिक कानुन i) मोहन शमशेर
b) वि.सं. २००७ 2) नेपालको अन्तरीम शासन विधान ii) पद्म शमशेर
c) वि.सं. २०१५ 3) नेपाल अधिराज्यको संविधान iii) कृष्ण प्र भट्टराइ
d) वि.सं. २०१९ 4) नेपालको संविधान iv) वि पि कोइराला
e) वि.सं. २०४७ v) सुवर्ण शमशेर vi) राजा महेन्द्र
४९. a-1-ii
५०. b-2-i
५१. d-4-vi
५२. e-3-iii
५३. २०७१/७२ को बजेटमा बृद्धबृद्धालाई उपचार खर्चबापत वार्षिक कति रकम उपलब्ध गराउने घोषणा भएको छ ?
– रु. २०००
५४. २०६८ सालको जनगणना अनुसार नेपालमा महिला घरमुली भएको जनसंख्या कति छ ?
– २५.७ प्रतिशत
५५. नेपाल र तिब्बत विच बेत्राबति कहिले भएको थियो ?
– वि सं १८४९
५६. जोडा मिलाउनुहोस्
– क्रेस्कोग्राफ – जगदिशचन्द्र बोस
५७. जोडा मिलाउनु होस् ।
a) बंगलादेश i) 1972
b) जर्मनी ii) 1958
c) अर्जेन्टिना iii) 1962
d) इजरायल iv) 1960
५८. तलको भनाइ वारे विचार गर्नु होस् ।
1) Cosmic Rays जिवनको लागि खरतापूर्ण हुन्छ।
2) Cosmic Rays किरणमा रेडियम र प्रोटोन तत्वहरु पाइन्छन ।
a) दुवै ठिक
b) दुवै बेठिक
-a (दुबै ठीक)
५९. मौसम परिवर्तन ……………………………………… के हो ?
a) भुमध्यीय सागरिय जलवायु
b) भुमध्यरेखिय जलवायु
c) मनसुनी जलवायु
d) माथिका सवै
d- माथीका सबै

Thursday, February 12, 2015

The way of success



1. " यदि तपाइले मानिसहरुले के भन्लान ? दुनिया के
भन्छ ? भनेर सोच्नुभएको छ भने तपाईंजस्तो बेवकुफ अरु
कोहि छैन । दुनियाको आवाज सुन्न बन्द गर्नुस
आफ्नो मनको आवाज सुन्नुस किनकी डोरिलाई सर्प
बनाइदिने दुनियाको काम हो "

2. " सफल मानिसको परीक्षा सबै समस्याहरुलाई
पन्छाउन सक्ने खुबी होइन , बरु जतिखेर
ती उठ्छन तिनलाई सफलतापुर्वक सामना गर्न
सक्नु हो । हामिले परिस्थिती सित सामना गर्न
राजी हुनैपर्छ । नत्र काम आरम्भ गर्नुपुर्व नै
हामी सधै सधैका लागि प्रतीक्षा गरिरहन
पुग्नेछौ । पुल आएअछी मात्र खोला तर्छु भन्ने सुझाव
आजपनी उत्तिकै सान्दर्भिक छ ।

3. हामी जिन्दगिलाई किन कुरुप बनाएर
बाचेका छौ ? किन कुरुप भयो हाम्रो जिन्दगी ?
किन सुन्दर भएन जिन्दगी ? यो प्रश्न छ भने
जवाफ - हामी हतारमा छौ ।हामी सबै
हतारमा छौ , हामिलाई हतारो - हतारो खानु छ ,
हतारो - हतारो विहे गर्नुछ अनि शुरुमा मेला हुन्छ
अनि पछि अगाडि झ थपिन्छ अनि झमेला शुरु
हुन्छ , हरेक कुरामा हतार गर्छौ , काम गर्न
हतार गर्छौ , बाँच्न हतार गर्छौ अनि छिट्टै
मर्छौ । हामी सबै ठाँउमा हतार मानौ हामिले
हतार गरेनौ भने केही नपाउने जस्तो फिलिङ्ग
गर्छौ , सबैकुरामा हतार छ हामिलाई जाँच पास
गर्न हतार , जागिर खान हतार , बच्चा जन्माउन
हतार , सबै हतारको कारणले सबै लतार पतार " 


visit on our facebook 
page