सबैलाई मेरो पोस्ट पढ्न निम्तो छ आएर गालि गर्न सक्नुहुनेछ , कमि कमजोरि देखाईदिनु भए आभारि हुने थिए||
नमस्कार अदरणिय पाठक बन्धु तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा स्वागत छ । यहाँ मेरा कबिता, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- acharyanitin2@gmail.com मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!
Thursday, February 12, 2015
The way of success
1. " यदि तपाइले मानिसहरुले के भन्लान ? दुनिया के
भन्छ ? भनेर सोच्नुभएको छ भने तपाईंजस्तो बेवकुफ अरु
कोहि छैन । दुनियाको आवाज सुन्न बन्द गर्नुस
आफ्नो मनको आवाज सुन्नुस किनकी डोरिलाई सर्प
बनाइदिने दुनियाको काम हो "
2. " सफल मानिसको परीक्षा सबै समस्याहरुलाई
पन्छाउन सक्ने खुबी होइन , बरु जतिखेर
ती उठ्छन तिनलाई सफलतापुर्वक सामना गर्न
सक्नु हो । हामिले परिस्थिती सित सामना गर्न
राजी हुनैपर्छ । नत्र काम आरम्भ गर्नुपुर्व नै
हामी सधै सधैका लागि प्रतीक्षा गरिरहन
पुग्नेछौ । पुल आएअछी मात्र खोला तर्छु भन्ने सुझाव
आजपनी उत्तिकै सान्दर्भिक छ ।
3. हामी जिन्दगिलाई किन कुरुप बनाएर
बाचेका छौ ? किन कुरुप भयो हाम्रो जिन्दगी ?
किन सुन्दर भएन जिन्दगी ? यो प्रश्न छ भने
जवाफ - हामी हतारमा छौ ।हामी सबै
हतारमा छौ , हामिलाई हतारो - हतारो खानु छ ,
हतारो - हतारो विहे गर्नुछ अनि शुरुमा मेला हुन्छ
अनि पछि अगाडि झ थपिन्छ अनि झमेला शुरु
हुन्छ , हरेक कुरामा हतार गर्छौ , काम गर्न
हतार गर्छौ , बाँच्न हतार गर्छौ अनि छिट्टै
मर्छौ । हामी सबै ठाँउमा हतार मानौ हामिले
हतार गरेनौ भने केही नपाउने जस्तो फिलिङ्ग
गर्छौ , सबैकुरामा हतार छ हामिलाई जाँच पास
गर्न हतार , जागिर खान हतार , बच्चा जन्माउन
हतार , सबै हतारको कारणले सबै लतार पतार "
।visit on our facebook
page
Subscribe to:
Post Comments (Atom)
-
बा, पाठशाला जान्न म बा पाठशाला जान्न म इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको खिया लागेका कलका पुर्जाहरू जस्तै गणितका सूत्रहरू पनि साह्रै ...
-
1. Little Sister while cutting grass 2.The Jayaram Ghat Bridge 3. Beautifu...
No comments:
Post a Comment