नमस्कार अदरणिय पाठक बन्धु तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा स्वागत छ । यहाँ मेरा कबिता, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- acharyanitin2@gmail.com मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Saturday, November 7, 2015

प्रेरक भनाई #४

"जो हमेशा भन्नेगर्छ ,म सङ्ग समय छैन ।वास्तवमा
त्यो
ब्यक्ती busy भएर होइन ,अस्तब्यस्त भएर त्यसो
भनेको
हो । "
*************************************
६ओटा स-साना काहानिहरु ,please २ मिनेट समय
निकालेर पढिदिनु ल !!!
######$#$$####$$$##$$$$$$$$
१.एकचोटी गाउको मान्छेहरु यो निर्णय गर्न पुगेछ
कि
,लामो खरेडिको बाबजुद वर्षा गर्नको लागि
भगवान सङ्ग प्रार्थना गर्ने ।प्रार्थनाको दिन सबै
गाउलेहरु एक ठाउमा भेला भए ।तर एक जना गाउले
भने
आफ्नो साथमा छाता पनि लिएर आएका थिए ।
-----------------------------------
यसलाई भनिन्छ;- # आस्था
$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$
२.जब तपाईले १,२ बर्षको बच्चालाई दुई हातले
उचालेर
माथी उफार्नु हुन्छ ,तब त्यो बच्चा हास्न थाल्दछ ।
किनकी उसलाई थाहा हुन्छ कि तपाईले समाउनु
हुन्छ
भनेर।
---------------------------------
यसलाई भनिन्छ ; # विश्वास
**************************************
३.प्रत्येक राती जब हामी सुत्न जान्छौ ,तब यश
कुराको कुनै ग्यारेन्टी हुदैन कि भोलि बिहानी
हामी जिवित भएर उठ्छौ कि उठ्दैन ।तर पनि हामी
घडिमा alarm लगाएर सुत्छौ ।
-------------------------------
यसलाई भनिन्छ ;- # आशा
***********************************
४.भोलि के हुन्छ ,यस्तै हुन्छ ,भनेर भविष्य वाणी गर्न
सकिँदैन ।यानकि हामिलाई भविष्य को बारेमा कुनै
जानकारि हुदैन ।तर पनि हामि भोलिको बारेमा
,आउने दिनहरुको ठु-ठुला सपना र योजना बुन्ने गर्छौ
यस्तो ,उस्तो गर्छु भनेर ।
-----------------------------------
यसलाई भनिन्छ ;- # आत्मविश्वास
***********************************
५.हामिले भोग्दै आईरहेको कुरा हो कि ,यो सन्सार
समस्या नै समस्या ,दुख कष्टले गुज्रिरहेको छ ।तर पनि
तमाम समस्या को बाबजुद हामी बिहे गर्छौ ।
-----------------------------------यसलाई
भनिन्छ ;-
# प्यार
**************************************
६.एक ६० उमेर पुगेको ब्यक्तिको सर्टमा एक शानदार
वाक्य लेखिएको थियो ;-" मेरो उमेर ६० बर्ष होइन
,म
त केवल भर्खर १६ बर्षे जवान किशोर हु ,४४ बर्ष
अनुभवको
साथ"
-----------------------------------
यसलाई भनिन्छ ;- # नजरिया / # दिष्टिकोण
**************************************
जिन्दगी सुन्दर छ ,त्यो सुन्दरताको रसपान गरि
भरपुर
ले बाचौ !!!!!

Thursday, November 5, 2015

प्रेरक भनाई #३

उठ , तिमी नउठे , उठेकाहरुले तिमिलाई कुल्चेर अगाडि
बढ्नेछन । उनिहरु लक्ष्यसम्म पुग्नेछन । तिमी
आजन्म शोषित हुन्छौ र पिडित हुन्छौ आफ्नै कुरुप विचार र भावना
बाट ... उफ ! कस्तो विडम्बनापुर्ण प्रहार ? बाहिरबाट पनि
भित्रबाट पनि । कोहि तिम्रो पराजयको कहानी प्रयोग
असल कथाकार बन्छ , कोहि तिम्रो दयनिय वृत्तान्तको नक्कल
गर्ने मान्छे सफल एवम सभ्रान्त कलाकार बन्छ । तिम्रो खुट्टा
अरुलाई जुत्ता बेची धनी बन्ने माध्यम
बन्छ । यसबिच तिमिलाई लाग्ने स्वास्थ्य तथा मानसिक रोगको समेत
स्वास्थ्य व्यवसायिहरुको लागि धन कमाउने कच्चा पदार्थ बन्न
जान्छ । त्यसैले तिमिलाई उठ्नैपर्छ अन्यथा उठेकाहरुले तिमिलाई
कुल्चेर अगाडि बढिरहनेछ ।

प्रेरक भनाई #२

बिहिवार , कार्तिक १७ , २०७२
जर्ज बनार्ड शा अङ्ग्रेजी भाषाका प्रसिद्ध
नाटककार हुन । एक पटक एउटा नवयुवक उनकोमा
आफ्नो हस्ताक्षर पुस्तिका लिएर पुगे र उनिसँग
प्रार्थना गरे कि युवाको लागि कुनै सन्देश लेखेर उनले
हस्ताक्षर गरीदिउन ।
शा ले हस्ताक्षर गर्नु अगाडि हस्ताक्षर
पुस्तिकामा लेखे " आफ्नो समय अरुको हस्ताक्षर
जम्मा गर्नमा नष्ट नगर , बरु आफैलाइ यसको योग्य
बनाउ कि अरु तिम्रो हस्ताक्षर प्राप्त गर्नको
लागि लालायित रहुन "

Wednesday, November 4, 2015

प्रेरक भनाई #1

एकपटक  पढ्नै पर्ने खालका भनाईहरु हुन ।कृपया
पढ्ने प्रयास
गर्नुहोला
1. “Don’t take rest after your first victory
because if you
fail in second, more lips are waiting to say that
your
first victory was just luck.”
2. “All Birds find shelter during a rain. But
Eagle avoids
rain by flying above the Clouds.”
3. “Man needs difficulties in life because they
are
necessary to enjoy the success.”
4. “If you want to shine like a sun. First burn
like a
sun.”
5. “It is very easy to defeat someone, but it is
very hard
to win someone”
6. "All of us do not have equal talent. But , all
of us
have an equal opportunity to develop our
talents.”
7. "Thinking should become your capital asset,
no
matter whatever ups and downs you come
across in
your life."
8. Dreams are not those which comes while we
are
sleeping, but dreams are those when u don’t
sleep
before fulfilling them.
9. Confidence and Hard work is the best
medicine to
kill the disease called failure. It will make you
successful person.
10. Don’t read success stories, you will only
get a
message. Read failure stories, you will get
some
ideas to get success.



बा , पाठशाला जान्न म : हरिभक्त कट्वाल

बा, पाठशाला जान्न म

बा पाठशाला जान्न म

इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको
खिया लागेका कलका पुर्जाहरू जस्तै
गणितका सूत्रहरू पनि साह्रै पुराना भइसके
रहर छैन मलाई बाँचिदिने
केवल इतिहासका पानाहरूमा,
मैले त बाँच्नुपर्छ आउने दिनहरूमा
इतिहासको गतिलाई उछिनेर
इतिहास भन्दा बढी अरू केही भएर
त्यसैले बा, पाठशाला जान्न म
इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको ।
फ्रेम हालेर राख्ने आदर्शभन्दा
भोग्न सकिने आदर्श मलाई राम्रो लाग्छ ।
बनिसकेका बाटोमा हिड्नभन्दा
बाटो बनाउदै हिड्न रहर लाग्छ ।
इतिहासका ठेली होइन
एउटा कोदोल चाहिन्छ मेरो पाखुरालाई
योजना होइन
पैतलाले नाप्नुछ मैले प्रत्येक टाकुरालाई
र, गर्नु छ भुक्तान जम्मै
धरतीले बोकाएका ऋणहरूको ।
बा, पाठशाला जान्न म
इतिहास पढाइन्छ त्यहा मरेका दिनहरूको ।

बा, पाठशाला जान्न म इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको खिया लागेका कलका पुर्जाहरू जस्तै गणितका सूत्रहरू पनि साह्रै पुराना भइसके रहर छैन मलाई बाँचिदिने केवल इतिहासका पानाहरूमा, मैले त बाँच्नुपर्छ आउने दिनहरूमा इतिहासको गतिलाई उछिनेर इतिहास भन्दा बढी अरू केही भएर त्यसैले बा, पाठशाला जान्न म इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको । फ्रेम हालेर राख्ने आदर्शभन्दा भोग्न सकिने आदर्श मलाई राम्रो लाग्छ । बनिसकेका बाटोमा हिड्नभन्दा बाटो बनाउदै हिड्न रहर लाग्छ । इतिहासका ठेली होइन एउटा कोदोल चाहिन्छ मेरो पाखुरालाई योजना होइन पैतलाले नाप्नुछ मैले प्रत्येक टाकुरालाई र, गर्नु छ भुक्तान जम्मै धरतीले बोकाएका ऋणहरूको । बा, पाठशाला जान्न म इतिहास पढाइन्छ त्यहा मरेका दिनहरूको ।