नमस्कार अदरणिय पाठक बन्धु तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा स्वागत छ । यहाँ मेरा कबिता, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- acharyanitin2@gmail.com मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Thursday, November 5, 2015

प्रेरक भनाई #३

उठ , तिमी नउठे , उठेकाहरुले तिमिलाई कुल्चेर अगाडि
बढ्नेछन । उनिहरु लक्ष्यसम्म पुग्नेछन । तिमी
आजन्म शोषित हुन्छौ र पिडित हुन्छौ आफ्नै कुरुप विचार र भावना
बाट ... उफ ! कस्तो विडम्बनापुर्ण प्रहार ? बाहिरबाट पनि
भित्रबाट पनि । कोहि तिम्रो पराजयको कहानी प्रयोग
असल कथाकार बन्छ , कोहि तिम्रो दयनिय वृत्तान्तको नक्कल
गर्ने मान्छे सफल एवम सभ्रान्त कलाकार बन्छ । तिम्रो खुट्टा
अरुलाई जुत्ता बेची धनी बन्ने माध्यम
बन्छ । यसबिच तिमिलाई लाग्ने स्वास्थ्य तथा मानसिक रोगको समेत
स्वास्थ्य व्यवसायिहरुको लागि धन कमाउने कच्चा पदार्थ बन्न
जान्छ । त्यसैले तिमिलाई उठ्नैपर्छ अन्यथा उठेकाहरुले तिमिलाई
कुल्चेर अगाडि बढिरहनेछ ।

No comments:

Post a Comment