सबैलाई मेरो पोस्ट पढ्न निम्तो छ आएर गालि गर्न सक्नुहुनेछ , कमि कमजोरि देखाईदिनु भए आभारि हुने थिए||
नमस्कार अदरणिय पाठक बन्धु तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा स्वागत छ । यहाँ मेरा कबिता, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- acharyanitin2@gmail.com मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!
Wednesday, November 4, 2015
बा, पाठशाला जान्न म इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको खिया लागेका कलका पुर्जाहरू जस्तै गणितका सूत्रहरू पनि साह्रै पुराना भइसके रहर छैन मलाई बाँचिदिने केवल इतिहासका पानाहरूमा, मैले त बाँच्नुपर्छ आउने दिनहरूमा इतिहासको गतिलाई उछिनेर इतिहास भन्दा बढी अरू केही भएर त्यसैले बा, पाठशाला जान्न म इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको । फ्रेम हालेर राख्ने आदर्शभन्दा भोग्न सकिने आदर्श मलाई राम्रो लाग्छ । बनिसकेका बाटोमा हिड्नभन्दा बाटो बनाउदै हिड्न रहर लाग्छ । इतिहासका ठेली होइन एउटा कोदोल चाहिन्छ मेरो पाखुरालाई योजना होइन पैतलाले नाप्नुछ मैले प्रत्येक टाकुरालाई र, गर्नु छ भुक्तान जम्मै धरतीले बोकाएका ऋणहरूको । बा, पाठशाला जान्न म इतिहास पढाइन्छ त्यहा मरेका दिनहरूको ।
Subscribe to:
Post Comments (Atom)
-
बा, पाठशाला जान्न म बा पाठशाला जान्न म इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको खिया लागेका कलका पुर्जाहरू जस्तै गणितका सूत्रहरू पनि साह्रै ...
-
1. Little Sister while cutting grass 2.The Jayaram Ghat Bridge 3. Beautifu...
No comments:
Post a Comment